सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

  • सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
  • सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
  • सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
  • सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
  • सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

27 May, 2018 18:06 | राजनीति | comments | 63600 Views

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दर्ता भएको संशोधनका सूचना निर्णयार्थ प्रस्तुत गर्दा सभाको बहुमतले अस्वीकृत गरेको थियो । संघीय समाजवादी फोरम नेपालका चार सांसदले भने प्रधानमन्त्रीको स्पष्टीकरणपछि संशोधन फिर्ता लिएका थिए ।

  

यसअघि प्रधानमन्त्रीसँग सांसद भरतकुमार शाह, सञ्जयकुमार गौतम, रामसहायप्रसाद यादव, सरिता गिरी, अमरेशकुमार सिंह, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडूलगायतले स्पष्टीकरण माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १५ गते सांझ ६ः३० बजे बस्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More