सहकारी संस्थाबाट साढे १२ लाख रुपैयाँ चोरी

30 May, 2016 18:07 | कर्पोरेट/पर्यटन | comments | 99600 Views

बर्दिया सूर्यपटुवाको एक सहकारी संस्थाबाट गएराती साढे १२ लाख रुपैयाँ चोरी भएको छ ।

5603810140241535219_Org

सूर्यपटुवा–४ कोे शिव बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयबाट १२ लाख ६९ हजार नगद चोरी भएको संस्थाका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो ।

adsads

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

यो पनि हेर्नुहोस् -बर्दियाका सहकारी संस्थाहरुले ९ महिनामा १ अर्ब रुपैयाँ बचत गरें

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!