‘साईली’ पछि हेमन्त रानाको ‘माया बस्यो है’(भिडियो)

24 June, 2019 14:03 | कला/मनोरन्जन | comments | 11700 Views

गायक हेमन्त रानाको स्वर रहेको गीत ’माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।

adsads

’साईली’ को अपार सफलता पछि हेमन्तले माया बस्यो है ल्याएका हुन् । प्रेमको भाव बोकेको गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । यस्तै गीतको भिडियोमा अभिनेता दयाहाङ राईको विशेष उपस्थिति छ । हेमन्त र किरण चाम्लिङ राईको निर्देशनमा बनेको गीतको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् ।

गीतको भिडियो हेर्नुहाेस्:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!