झुमझुम झुमझुम

  • झुमझुम
  • झुमझुम
  • झुमझुम
  • झुमझुम
  • झुमझुम

सागर आले र मेलिना राईको ‘झुमझुम’मा एलिशा र सुनिल (भिडियो सहित)

21 September, 2019 14:15 | कला/मनोरन्जन , कलिउड | comments | 22800 Views

झुमझुम

नेपाल आईडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए ।

ads ads

चितवनको नारायणगढका आले आईडलबाट बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो ।स्वदेश सहित विदेशका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन् ।

नेपालभन्दा बढी विदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन सबै उत्तिकै रुचाईएका र मन पराईएका छन । गायक आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।

उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

भिडियो –

गायक सागर आलेको ‘पल्लाघरे काका’ सार्वजनिक(भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
झुमझुम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More