साग फुटबल फाइनल : दोस्रो हाफलमा नेपाललाई एक गोलको अग्रता

10 December, 2019 19:40 | खेल | comments | 6300 Views

दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको साग फुटबलको फाइनलको दोस्रो हाफमा नेपालले एक गोलको अग्रता लिएको छ । खेलमा सुरुवाती अग्रता लिएको नेपालले खेलको ३७ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले गोल गर्दै बराबरी गरेका थिए।

adsads

खेलको दोस्रो हाफमा नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् । नेपाल सागमा फुटबलको १२ औं संस्करणको विजेता हो भने भुटान साग इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More