साग बक्सिङमा पहिलो स्वर्णको कीर्तिमान मिनुको नाममा

9 December, 2019 19:54 | खेल | comments | 7650 Views

काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला स्पर्धामा धेरै कीर्तिमान नेपाली खेलाडीले बनाएका छन् । सोमबार मिनु गुरुङले बक्सिङमा स्वर्ण पदक जितेर कीतिमान बनाइन् ।

adsads

सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बन्न सफल मिनुको यो स्वर्णसंगै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएकी हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More