साढे ६ करोड वर्ष पुराना डायनोसरका अण्डा चोरी

6 June, 2019 15:58 | बिचित्र | comments | 21000 Views

करिब साढे ६ करोड वर्ष पुराना डायनोसरका अण्डा चोरी भएको छ । भारत मध्य प्रदेशको धार जिल्लामा ९० हेक्टर क्षेत्रफलमा बनीरहेको ‘राष्ट्रिय डायनोसर जीवाश्म उद्यान’बाट बालबालिकाले विश्वबाट लोप भइसकेको डायनोसरका अण्डाको अवशेष चोरी गरेकाे द वायर हिन्दीले जनाएकाे छ ।

adsads

आरटीआइका अनुसार, ती अवशेष करिब साढे ६ करोड पुराना थिए। आरटीआइले सार्वजनिक गरेको विवरणअनुसार डायनासरको अण्डाको जीवाष्म चोरी भएको उल्लेख छ । १६ सेप्टेम्बर २०१८ मा उक्त अण्डाको अवशेष अज्ञात केटाकेटीको समूहले चारेको उद्यानबाट डिएफओलाई लेखि पठाएको विवरणमा उल्लेख छ । अण्डा चोरी भएको बारे प्रहरीलाई जानकारी दिइएको र प्रहरीले खोजी कार्य सुरु गरेको गरेको छ । नागरिक न्युजबाट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मृत्यु

फेसबुक

मृत्यु

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!