होटेल पिपल्स ग्रान्ड होटेल पिपल्स ग्रान्ड

  • होटेल पिपल्स ग्रान्ड
  • होटेल पिपल्स ग्रान्ड
  • होटेल पिपल्स ग्रान्ड
  • होटेल पिपल्स ग्रान्ड
  • होटेल पिपल्स ग्रान्ड
  • होटेल पिपल्स ग्रान्ड

सान्सीको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास

25 April, 2019 13:25 | राजनीति | comments | 18750 Views

होटेलको छतमा नेपालको झण्डा फहरायो

होटेल पिपल्स ग्रान्ड

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् । राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुग्नुभएको थियो ।

adsads

यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ । त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो । फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।

सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमानगरिएको छ । सान्सी प्राप्तको जनसङ्ख्या तीन करोड ८० लाख भएको अनुमान गरिएको एक अधिकारीले जानकारी दिए । – सुरेन्द्रबहादुर नेपाली, रासस 

राष्ट्रपति भण्डारीलाई सियानमा स्वागत

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
होटेल पिपल्स ग्रान्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!