आयुष केसीलाई नगद एक लाखसहित सम्मान आयुष केसीलाई नगद एक लाखसहित सम्मान

  • आयुष केसीलाई नगद एक लाखसहित सम्मान
  • आयुष केसीलाई नगद एक लाखसहित सम्मान
  • आयुष केसीलाई नगद एक लाखसहित सम्मान
  • आयुष केसीलाई नगद एक लाखसहित सम्मान
  • आयुष केसीलाई नगद एक लाखसहित सम्मान
  • आयुष केसीलाई नगद एक लाखसहित सम्मान

सारेगमपमा चौँथो हुन सफल आयुष केसीलाई नगद एक लाखसहित सम्मान

12 June, 2019 10:30 | कला/मनोरन्जन | comments | 13050 Views

आयुष केसीलाई नगद एक लाखसहित सम्मान

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गर्नुभयो ।

adsads

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए । मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रीतमले जिते सारेगमप लिटल च्याम्प्सको सेकेन्ड रनर अपको उपाधि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आयुष केसीलाई नगद एक लाखसहित सम्मान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!