सिंचाइका जिल्ला इञ्जिनियर एक लाख ८० हजार घुससहित पक्राउ

15 July, 2019 19:20 |जन सरोकार | comments | 10650 Views

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई मोहन बाबु यादवलाई एकलाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

    इञ्जिनियर यादवले षडानन्द नगरपालिका वार्ड नं १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज सिडिई मोहन बाबु यादवलाई सेवाग्राहीसँग एक लाख ८० हजार घुस रकम सहित पक्राउ गरेको हो ।

    adsads

    अख्तियारले उक्त घुस रकम सहित यादवलाई भोजपुर नगरपालिका वार्ड नं ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!