सिरियाका डक्टरले लेखे ओबामालाई चिठ्ठी
दुई लाख ५० हजार नागरिकको लागि सहयोगको अपिल
सिरियाली शहर एलेप्पोमा रहेका चिकित्कसले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सहयोगका लागि अपिल गरेका छन् । एलेप्पोमा रहेका २९ जना फिजिसियनले राष्ट्रपति ओबामालाई पत्र लेखेर सहयोगका लागि अपिल गरेको बीबीसीले उल्लेख गरेको छ ।
उनीहरुले एलेप्पोमा रहेका दुई लाख ५० हजार नागरिकका लागि सहयोगको व्यवस्था गरिदिन आग्रह गरेका हुन् । अहिले स्वास्थ्य सेवा प्रदायकमाथि आक्रमण भइरहेको र यही दरमा आक्रमण भए अबको एक महिना भित्र एलेप्पोमा कोही पनि चिकित्सक बाँकी नरहने पत्रमा उल्लेख छ ।


चिकित्सकहरुले राष्ट्रपति ओबामासँग एलेप्पोलाई नो फ्लाई जोन घोषणा गरेर हवाई आक्रमण रोक्न आग्रह गरेका छन् । यसैबिच रुसले बिहीबारदेखि एलेप्पोमा तीन घण्टा आक्रमण बन्द गर्ने बताएको छ । त्यो समयमा राहत सामग्री जान दिने रुसको भनाई छ ।
संयुक्त राष्ट्रसंघले भने तीन घण्टा अपर्याप्त हुने बताएको छ । एलेप्पोमा पछिल्ला दिन आक्रमण सघन बन्दै गएका छन् । सिरिया सरकारको विरोधमा रहेका समूहले आक्रमण तीब्र पारेका छन् । यस्तै रुसी सेनाले हवाई आक्रमण गर्दै आएको छ ।
याे पनि हेर्नुहाेस्:- सिरियालाई युद्धविरामका लागि इमान्दार रहन ओबामाको आग्रह
तपाईंको प्रतिकृया
ताजा समाचार
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
- “संविधानअनुसार अर्को सरकार बन्न नसक्ने भन्ने कुरा काल्पनिक”
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


