खाइयो कसम खाइयो कसम

  • खाइयो कसम
  • खाइयो कसम
  • खाइयो कसम
  • खाइयो कसम
  • खाइयो कसम

सुजन खतिवडाको निर्देशनमा ‘खाइयो कसम’ सार्वजनिक (भिडियो सहित)

23 September, 2019 14:23 | कला/मनोरन्जन , कलिउड | comments | 45450 Views

खाइयो कसम

राज परियार र मुस्कान ठकुरीको स्वरमा रहेको ‘खाइयो कसम’ नयाँ गीतको भिडियो शनिबार सार्वजनिक भएको छ। नारायण अधिकारीकाे शब्द र बालकृष्ण सेवाचार्यको संगीत रहेको ‘खाइयो कसम ’ बोलको गीतको भिडियोलाई सुजन खतिवडाले निर्देशन तथा सम्पादन गरेका छन् ।

सुशील सैजुको कोरियोग्राफीमा रहेको भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोमा सिरोज दाहाल, अनिता छिनाल र अशोक दाहालले अभिनय गरेका छन् । निर्देशक सुजन खतिवडाले गीतको भिडियो शनिबार साँझ ६ बजे पिएफ मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको बताए।

  

यस गीतको मिडिया पार्टनरमा नेपाल जापान डट कम, न्युज एनआरएन डट कम र भिजन नेपाल एचडी रहेका छन् ।

भिडियो –

सुजन खतिवडाको निर्देशनमा ‘खाइयो कसम’ सार्वजनिक हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
खाइयो कसम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More