राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

सुत्केरी भत्ता दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

4 October, 2019 10:45 |जल/वातावरण/स्वास्थ्य | comments | 5100 Views

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

    adsads

    तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिनुभयो ।

    स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता रु दुई करोड बजेट निकासा भएको र कात्तिक १ गतेबाट सरकारले दिँदै आएको रु एक हजार ८०० सुत्केरी भत्ता दिन लागेको हो । साथै प्रतिष्ठानले बहिरङ्ग सेवा र आकस्मिक सेवा शुल्कमा समेत हेरफेर गरेको छ । यसअघि बहिरङ्ग सेवा शुल्क रु २५ र आकस्मिक सेवा शुल्क रु ३० लिँदै आएकामा कात्तिक १ गतेदेखि लागू हुने गरी क्रमशः रु ६० र ८० कायम गरेको छ ।

    यी गाउँपालिका अध्यक्ष भाले, अण्डा र घ्यू कोशेली बोकेर जान्छन सुत्केरीको घरमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!