सुदीप गौतमको तीज गीत ‘विदेश जान्छु नभन्नु’ले बजार तताउँदै (भिडियो)

1 September, 2018 20:02 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 33300 Views

सञ्चारकर्मी युवा सुदीप गौतमको सन्देशमूलक तीज गीत  विदेश जान्छु नभन्नु सार्वजनिक भएको छ । विगत केही वर्ष देखि बुटवल स्थित  मिडियामा काम गर्दै आएका सञ्चारकर्मी सुदीप गौतमले सन्चार कर्म सँगै  गीत सङ्गीत लाई पनि अगाडि बढाएका छन्।

२०७५ सालको तिजको अवसरमा उनले सन्देश मूलक तिज गीत विदेश जान्छु नभन्नु  बजारमा ल्याएका हुन।  उक्त गीत बजारमा आएको केही समय मा नै चर्चित हुँदै गइरहेको छ। उक्त गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।

  

गीतमा सुदिप गौतम र गायिका सुमित्रा काफ्ले को स्वर सजिएको छ भने शब्द अस्मिता  शर्मा न्यौपाने को छ भने सङ्गीत सुजन न्यौपाने ले गरेका छन्। उक्त गीतमा राजु महोत्रा, सिरु पौडेल , रामु ज्ञवालीले र बाल कलाकार अविरल भट्टराई ले अभिनय गरेका छन्।  गीतको छायाङ्कन, सम्पादन निर्देशन विष्णु भट्टराई ले गरेका छन्। हेरौँ सोही गीत।

स्वाभिमान क्रियसन प्रा लि ले  बजार व्यवस्थापन मा आएको गीत मा एउटा युवा जो महँगि र गरिबी का कारण विदेश जाने सोच बनाउँछ र श्रीमती ले विदेश नजानु यहि देशमा दुख गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ गाई बाख्रा पालो भन्ने सन्देश मा गित आधारित रहेको छ।

भिडियो:-

जनकल्याणकारी संस्था जापानले तीज उत्सव कार्यक्रम गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More