सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेश

  • सुदूरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशद्वारा विधेयक पारित

15 August, 2019 10:40 | प्रदेश , प्रदेश ७ | comments | 57150 Views

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठकले ‘केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक२०७६‘पारित गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

यसअघि विधेयकमाथि भएको दफावार छलफलमा सदस्य अमरबहादुर साउद, टेकबहादुर रैका र चुनकुमारी चौधरीले बोल्नुभएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरीले ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५‘माथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।

  

उक्त प्रस्तावमाथि भएको सामान्य छलफलमा सदस्य अक्कलबहादुर रावल, श्यामलाल रानाथारु र मालामतिदेवी रानाथारुले बोल्नु भएको थियो । अर्को बैठक आगामी भदौ १ गते अपराह्न २ः०० बजे बस्ने छ ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनःस्थगन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सुदूरपश्चिम प्रदेश

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More