सुरक्षा र वेनिशाको तर्साउने ‘घर’ हल–हलमा
शुक्रबारदेखि हरर फिल्म ‘घर’ प्रर्दशनमा आएको छ । हरर फिल्म ‘सुनकेसरी’ पछि अर्पण थापाले घर निर्देशन गरेका हुन् ।
निर्देशक थापाको समेत अभिनय रहेको फिल्म घरमा नायिकाद्वय सुरक्षा पन्त र बेनिशा हमालको मुख्य भूमिका छ । साथमा अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको अभिनय रहेको छ ।
शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता रहेका छन् । निरज कँडेलले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यतिबेला नेपाली फिल्मलाई मनसुन लागि रहेको छ । बर्षायाममा घर ले नेपाली फिल्म बजारलाई कत्तिको तताउँला त ?
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटर र युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईंको प्रतिकृया
Loading...
ताजा समाचार
- “सबै पूर्वाधार पूरा गरौँ अनि पर्यटकलाई बोलाउ भन्ने कुरा युक्तिसङ्गत होइन”- मन्त्री भट्टराई
- तस्वीरहरुमा केही जिल्लामा भएको हिमपात
- हिमपातले पहाडी क्षेत्रको जनजीवन प्रभावित सञ्चार अवरुद्ध
- तराईमा बम बिस्फोटको शृंखला : धनुषापछि सिरहामा बिस्फोट
- मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु- सेना चढेको बस दुर्घटनामा तीस घाइते
- भारतबाट नआएपछि चीनले पठाइदियो दैनिक ५० टन प्याज सस्तोमा
- शनिबारको मौसम कस्तो छ ? जल तथा मौसम विज्ञान विभाग यसो भन्छ
- निजी विद्यालयप्रतिको कुदृष्टि हट्दै- सेवामूलक बनाउने नीति
- हिंसाबिरुद्ध १६ दिने अभियानकाबीच सार्वजनिक भएको हिंसाको डरलाग्दो तथ्याङ्क
- धनुषामा बम बिस्फोट प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु
- आजको राशिफल– २०७६ मंसिर २८ गते शनिबार
- अर्थमन्त्री खतिवडाको दावी नेपाल छिटो विकास गर्ने मुलुकको सूचीमा
- झरीकाबीचमा साग पदक विजेता खेलाडीलाई नगर परिक्रमा (फोटोहरुसहित)
- एनआरएनएबाट १३औँ सागमा पदक विजेतालाई वधाई
- कामपाले दिने भो कुमारीलाई मासिक रु १५ हजार भत्ता
- बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत- इयुबाट बाहिर निस्कन जनादेश प्राप्त
- जापानी प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुन सक्ने
- नेकपाको विधानबाट हट्दैछ जनताको बहुदलीय जनवाद
- आफ्नो भूमि हटाएर निसाना छाप बनाउनेलाई कारबाही गर्न रावलको माग
- गृहमन्त्रीको स्वीकारोक्ति : भारतले तीन सय ७२ वर्गकिमि सीमा मिच्यो
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल हो,अतिक्रमण मन्जुर छैन। भारत ले उक्त भुभाग आफ्नो बनाएर नक्सा बनाएको समाचार आइरहेका छ्न। बास्तबिकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ साथै कूटनीती माध्यम बाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ।
ठाकुर गैरे
दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ !सम्माननिय @PM_Nepal कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन् l नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् l नेपाली माटोका बारे कहिँबाटपनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ !
विश्वप्रकाश शर्मा
कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो।भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारीगरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ।यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न
@PM_Nepal को ध्यान जाओस्
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
नेपाली काङ्ग्रेस कतिसम्म कुहिएको छ भन्ने एक सामान्य दृष्टान्त हो "आलम र कँडेल" । पहिचान र समावेशितालाई जातिय द्धन्द्धको खेती देख्ने धनराजलाई आफ्नो पार्टी भित्र भएको यस्तो राष्ट्रद्रोही प्रवृत्ति देख्ने सायद फुर्सदै कहाँ भयो होला र?
Moreबाबुराम भट्टराई


