सुरक्षा र वेनिशाको तर्साउने ‘घर’ हल–हलमा

19 July, 2019 17:46 |कला/मनोरन्जन | comments | 16950 Views

    शुक्रबारदेखि हरर फिल्म ‘घर’ प्रर्दशनमा आएको छ । हरर फिल्म ‘सुनकेसरी’ पछि अर्पण थापाले घर निर्देशन गरेका हुन् ।

    adsads

    निर्देशक थापाको समेत अभिनय रहेको फिल्म घरमा नायिकाद्वय सुरक्षा पन्त र बेनिशा हमालको मुख्य भूमिका छ । साथमा अस्मिता खनाल, सरोज अर्याल, श्रृष्ट्रि महर्जन, विकाश खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

    शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सन्तोष अधिकारी सह निर्माता रहेका छन् । निरज कँडेलले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । यतिबेला नेपाली फिल्मलाई मनसुन लागि रहेको छ । बर्षायाममा घर ले नेपाली फिल्म बजारलाई कत्तिको तताउँला त ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More