सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी

7 August, 2019 16:45 |सूचना/प्रविधि | comments | 15600 Views

    इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको काठमाडौंको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा आगलागी भएको छ । आगलागी जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट सुरु भएको प्रहरीको अनुमान छ ।

    adsads

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बुधबार दिउँसो करिब पौने१ बजेतिर आगलागी भएको जानकारी दिंदै आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ ।

    सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ । यो समाचार तयार पार्दा (दिउँसो सवा १ बजेसम्म) ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको डीएसपी बोगटीले जानकारी दिनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More