सुजल बमसुजल बम

  • सुजल बम
  • सुजल बम
  • सुजल बम
  • सुजल बम

सुस्तश्रवण कलाकार अभिनित गीत ‘बैनी झ्यालैमा’ सार्वजनिक (भिडियो सहित)

11 November, 2019 16:36 |कला/मनोरन्जन , कलिउड | comments | 9600 Views

    सुजल बम

    सुस्तश्रवण कलाकार अभिनित गीत ‘बैनी झ्यालैमा’को भिडियो सार्वजनिक भएको छ । प्रकाश दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    adsads

    प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा सुस्तश्रवण कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियोको प्रोडक्सन म्यानेजर टेक बम हुन् ।

    एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप सुस्तश्रवण कलाकार सुजल बमद्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो । यस अघि विश्वकीर्तिमानी डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’मा उनले अभिनय गरेकी थिइन । श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो ।

    भिडियो-

    राजेश हमाल र करिश्मा मानन्धर अभिनित गीत ‘चट्ट बसी देउराली’को भिडियो सार्वजनिक (भिडियो सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    सुजल बम

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More