सेती नदीको बाढी : आसपासका बस्ती जोखिममा

10 July, 2020 20:35 | फोटो फिचर | comments | 26250 Views

अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढ्दा आसपासका बस्ती जोखिममा परेको छ । पोखरा महानगरपालिका–१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ । तस्वीर राधिका कँडेल/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More