सेलेना गोमेज र बिल मुर्रेको विवाहको कुरा ‘स्पोइलर’ मात्र

23 May, 2019 17:33 | कला/मनोरन्जन | comments | 15300 Views

हलिउड गायिका तथा अभिनेत्री सेलेना गोमेजले वृद्ध अभिनेता बिल मुर्रेसँग विवाह गर्ने खबर अझै सेलाइसकेको छैन ।

फ्रान्समा जारी कान्स फिल्म फेस्टिवलमा मुर्रे र सेलेनाबीचको कानेखुशी र त्यसपछि सेलेनाले इन्स्टाग्राममा मुर्रे र आफु विवाह गर्न लागेको स्टाटस पोष्ट गरेपछि खबर उत्कर्षमा पुगेको थियो ।

adsads
जुन खबरले हलिउडसहित नेपाली मिडिया तताएको छ ।
तर धेरैजसो फिल्मी समिक्षकहरुले भने कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको सेलेना अभिनित ‘द डेड डन्ट डाइ’को कथा स्पोइलरका लागि मात्र उनले मुर्रे र आफ्नो तस्बिर इन्स्टाग्राममा राखेर विवाह गर्न लागेको कुरा पोस्ट गरेको बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!