घुस लिएको आरोपमा मुद्दा दायर घुस लिएको आरोपमा मुद्दा दायर

  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर
  • घुस लिएको आरोपमा मुद्दा दायर

सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा चार प्रहरी जवान पक्राउ

20 August, 2019 10:00 | जन सरोकार | comments | 25200 Views

घुस लिएको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोङ्गबुमा कार्यरत चार प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । दुर्घटना सिफारिस दिएबापत सेवाग्रहीसँग घुस लिने प्रहरी जवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाई साक्षीका रुपमा राखिएको आयोगले जनाएको छ । प्रहरी जवान बलायर र साउदलाई जनही रु एक-एक लाख बिगो माग गर्दै सोमबारै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

  

नासु मण्डलविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
घुस लिएको आरोपमा मुद्दा दायर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More