सोनीको आम्दानी दोब्बरले बढ्यो सोनीको आम्दानी दोब्बरले बढ्यो

  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो
  • सोनीको आम्दानी दोब्बरले बढ्यो

सोनीको आम्दानी दोब्बरले बढ्यो

31 October, 2018 18:01 | विश्व समाचार | comments | 23250 Views

सोनीको आम्दानी दोब्बरले बढ्यो

विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ ।

यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो ।सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो ।

  

सोनीको नयाँ म्याग्नेटिक टेप

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सोनीको आम्दानी दोब्बरले बढ्यो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More