कुलखानदानकुलखानदान

  • कुलखानदान
  • कुलखानदान
  • कुलखानदान
  • कुलखानदान
  • कुलखानदान
  • कुलखानदान

सोभितको ‘कुलखानदान’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

18 September, 2019 14:41 |कला/मनोरन्जन , कलिउड | comments | 4350 Views

    कुलखानदान

    निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुलखानदान’ को ट्रेलर सार्वजनिक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैंदेखि प्रसारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

    adsads

    पारिवारिक जीवनको आरोह-अबरोह प्रस्तुत गरिने ‘कुलखानदान’मा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारी लगायत नव-अभिनेत्री काब्या कार्की र बाल कलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

    सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भएता पनि ‘कुलखानदान’लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुलखानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।

    ट्रेलर-

    फिल्म ‘शिवा’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कुलखानदान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!