सोमबार अन्तरीक्षमा हुँदैछ दुर्लभ घटना

10 November, 2019 14:02 |सूचना/प्रविधि | comments | 18000 Views

    अन्तरीक्षमा हुने कैयौं घटनाहरुको सूचना मानिसले थाहा पाउँदैनौं । लाखौं तारा र ठूला ग्रहहरुको आपसी परिक्रमण तथा परिभ्रमणका क्रममा उत्पन्न हुने प्रतिक्रियाले पृथ्वीमा प्रभाव पार्ने गरेको प्रत्यक्ष अनुभूत भने गर्न सकिन्छ ।

    adsads

    अन्तरीक्षमा यस्ता दुर्लघ घटनाहरु बारम्बार भैरहन्छन् र यस्तै घटना सोमबार घट्दैछ । एक सय वर्षमा जम्मा १३ पटक हुने बताइएको बुधग्रह पृथ्वी र सूर्यको बीचको बाटो हुँदै सोमबार जाने भएको छ । जसलाई ट्रान्जिट भनिएको छ ।

    विगतमा सन् २०१६ मा यसरी बुधग्रह पृथ्वी र सूर्यकोबीचबाट गएको थियो, अर्कोपटक सन् २०२३ मा जानेछ । सोमबार हुने परिघटनालाई खगोल विज्ञानमा निकै महत्वपूर्ण मानिएको छ । सूर्य र पृथ्वीकोबीचबाट बुधग्रह गएको दृश्य हेर्नसमेत सकिने जनाइएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More