सौर्यमण्डलका यी ग्रहमा हुन्छ हिराको वर्षा !

15 August, 2019 18:10 |बिचित्र | comments | 37800 Views

    ​सौर्य परिवारको एक ग्रह पृथ्वीमा पानीको वर्षातले कहिलेकाहिँ बबण्डर मच्चाउँछ । तर यही मण्डलका दुई ग्रहहरु, अरुण र बरुणमा चाहिँ हिराको वर्षा हुन्छ ।

    adsads

    वैज्ञानिकहरुका अनुसार, पछिल्ला केही दिनयता अरुण र बरुण ग्रहमा हिराको अविरल वर्षा भैरहेको छ । वैज्ञानिकहरुका अनुसार, यी दुई ग्रहको भित्रि भागमा वायुमण्डलीय चाप अत्यधिक हुन्छ । जसका कारण हाइड्रोजन र कार्वनका बण्ड टुट्दछन् । सोही कारण हिरा बन्दछ र त्यहाँ हिराको वर्षात हुन्छ ।

    यसरी वर्षा भएको हिरा हजारौं वर्षदेखि यी ग्रहको हिम सतहमाथि जम्मा भइरहेको छ । जसरी पृथ्वीमा वायुमण्डलीय चापका कारण पानीको बाफ बादलबाट पानी, हिउँ वा असिना आदिको रुपमा पृथ्वीमा झर्दछ । त्यसैगरी अरुण र बरुणमा अत्यधिक उच्च वायुमण्डलीय चापका कारण वायुमण्डलमा रहेको मिथेन टुक्रिएर हाइड्रोजन र कार्वन बन्दछ । सो कार्वन पनि अत्यधिक चापका कारण हिरामा परिवर्तत हुन्छ र भुइँमा वर्षिन्छ ।

    वैज्ञानिकहरुका अनुसार, अरुण र वरुण ग्रहमा वर्षात हुने हिराको आकार सामान्य असिना तथा पत्थर जत्रै आकारको हुनसक्छ । एजेन्सी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राष्ट्रपति विद्यादेवी भण्डारी

    फेसबुक

    राष्ट्रपति विद्यादेवी भण्डारी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!