बेल्जियम स्याङ्जा सम्पर्क समितिबेल्जियम स्याङ्जा सम्पर्क समिति

  • बेल्जियम स्याङ्जा सम्पर्क समिति
  • बेल्जियम स्याङ्जा सम्पर्क समिति
  • बेल्जियम स्याङ्जा सम्पर्क समिति
  • बेल्जियम स्याङ्जा सम्पर्क समिति
  • बेल्जियम स्याङ्जा सम्पर्क समिति
  • बेल्जियम स्याङ्जा सम्पर्क समिति

स्पेनमा कार दुर्घटनामा परी ज्यान गुमाएका पुजनका परिवारलाई दुई लाख सहयोग

9 September, 2019 14:28 |प्रबास | comments | 3000 Views

    बेल्जियम स्याङ्जा सम्पर्क समिति

    वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकको परिवारलाई बेल्जियम स्याङ्जा सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ । स्पेनमा रोजगारीको सिलसिलामा गत जेठ १९ गते कार दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जाको चिन्नेवासका पुजन कोइरालाकी माता देवी कोइरालालाई समाजसेवी नेत्रप्रसाद पाण्डेले रु दुई लाख २५ हजार ७५२ हस्तान्तरण गर्नुभएको हो ।

    adsads

    बेल्जियममा रहेका स्याङ्जालीहरुको संस्था ‘बेल्जियम स्याङ्जा सम्पर्क समिति’ र बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा सङ्कलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनुभएको हो ।

    एउटा नेपालीको दुःखमा अर्को नेपालीले पनि सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ मृतकको परिवारलाई आर्थिक सहयोग गरेको समाजसेवी पाण्डेले बताउनुभयो । श्रीमान् र छोरा गुमाएकी पुजनकी आमा एक छोरीका साथ काठमाडौँमा बस्दै आउनुभएको छ । मृतक छोराको स्मृतिमा आर्थिक सङ्कलन कार्यमा खटिनुहुने समितिप्रति मृतककी आमा देवी कोइरालाले आभार प्रकट गर्नुभएको थियो ।

    कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बेल्जियम स्याङ्जा सम्पर्क समिति

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!