स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

11 September, 2019 15:03 | राजनीति | comments | 7650 Views

सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किनुभएका प्रधानमन्त्री केपी ओलीले त्रिवि शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

उहाँ साधारण फलोअपका लागि बुधबार बिहान अस्पताल पुग्नुभएको हो ।

ads ads

प्रधानमन्त्रीको निजि सचिवालय दिएको जानकारी अनुसार सिंगापुरबाट फर्किएपछि सामान्य फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुग्नुभएको हो अहिले बालुवाटार फर्किसकेर पार्टी बैठकहरुमा सक्रिय हुनुहुन्छ ।

सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि प्रधानमन्त्रीलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराउने बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More