हतारमा बिहे गर्न हुन्न : दिपिका पादुकोण

19 May, 2015 18:27 | कला/मनोरन्जन | comments | 158550 Views

deepikaबलिउडकी सुन्दरी नायिका दिपिका पादुकोण आफूले खेलेको पछिल्लो चलचित्र ‘पीकु’ सफल भएपछि आफ्नो खुशी साट्नको लागि आफू निकट साथीहरुलाई बोलाएर सोमबार राति पार्टी दिएकी छिन् |

उक्त पार्टीमा आफू अहिले बिहेको लागि तयार नभएको र बिहे भन्ने कुरा हतारमा गर्न नहुने बताएकी छिन् | उनले आफुलाई बिहेको कुरा थाहा नभएको , पहिला करिअर बनाएर मात्र बिहे गर्नु पर्ने बताइन् |

बिहे एउटा पवित्र सम्बन्ध भएको भन्दै उनले यसमा हतार गर्नु ठिक नभएको तर्क राखेकी छिन् । नायक रणवीर कपुर संगको पहिलो प्रेम सफल नभएपछि अहिले उनि रणबीर सिंहको प्रेममा फसेकी छिन् |

तर यी जोडीले आफुहरु बीच कुनै प्रेम सम्बन्ध नरहेको बताएका छन् |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More