हराएका ३३ वटा मोवाईल सम्बन्धितको जिम्मा

5 December, 2019 18:25 | जन सरोकार | comments | 11400 Views

महानगरीय प्रहरी अपराध महाशाखाले हराएका मोबाइल खोजी अभियान अन्तर्गत ३३ वटा मोवाईल फेला पारी सम्बन्धितको जिम्मा लगाएको बताएको छ ।

उपत्यकाका बिभिन्न स्थानबाट सर्बसाधारणको मोवाईल हराउने तथा चोरी हुने गरेको जनगुनासोपछि चोरी तथा हराएका मोवाईल खोजतलास गर्ने क्रममा महाशाखाबाट मोवाईल खोजतलास अभियान संचालन गरिएको हो ।

adsads

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले उपत्यकाका बिभिन्न स्थानबाट ३३ बटा मोवाईलहरु फेला पारी सम्बन्धित पिडितलाई बुझाइएका साथै अन्य फेला नपरेका मोवाईल सेटहरुको खोजतलास तथा अनुसन्धान कार्य भई रहेको बताउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More