हाकोने पर्वत ज्वालामुखी बिस्फोट : चेतावनी स्तर अरु बढ्यो

20 May, 2019 19:05 | जापान | comments | 36450 Views

आइतबार जापानको हाकोनो पहाडमा भएको ज्वालामुखी बिस्फोट अरु तीब्र हुनसक्ने त्यहाँको मौसम विज्ञान एजेन्सीले चेतावनी दिएको छ । एजेन्सीले आइतबार सम्भावित बिस्फोटनको चेतावनी दिएको थियो ।

adsads

अहिले भने त्यो सम्भावना अरु बढी भएको बताएको छ । एजेन्सीले यो ज्वालामुखी ठूलो परिमाणमा ओवाकुदानी उपत्यकाको वरिपरी खस्ने सम्भावना रहेको छ ।

ज्वालामुखी बिस्फोट भएको चार वर्षमा पहिलोपटक यसको चेतावनीस्तर दोब्बर गरिएको पहिलो घटना हो । एजेन्सीले आइतबार हाकोने पर्वतमा ज्वालामुखीय भूकम्पको संख्या बढेर ४५ पुगेपछि यस्तो निर्णइ लिएको हो । आइतबार विहान स्थानीय समय अनुसार हिवान ९ बजेसम्म २१ घmड्काको महसुस गरिएको थियो ।

मौसम विज्ञान एजेन्सीका अनुसार हाकोने पर्वतको वरिपरीका केही स्थानमाा सानो र कम गहिराई भएका भूकम्पको सख्ंया मार्चको मध्यदेखि बढेको छ ।

हाकोने नगरका अधिकारीहरुले ज्वालामुखी क्षेत्र वरिपरी पर्यटक र सर्वसाधारणलाई जान नदिने निर्णय गरेका छन् । हाकानो राजधानी टोकियो बाहिरको तातो पानी र झरनाहरुको पर्वत हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!