हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६

  • हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६
  • हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६
  • हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६
  • हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६
  • हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६
  • हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६

‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि

14 August, 2019 11:50 | खेल | comments | 9450 Views

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६

आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो ।

adsads

विगत दुई वर्षदेखि खेलकूद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता हुने र प्रदेश नं १ को झापालाई खेलकूद क्षेत्रको ‘हव’का रुपमा विकास गर्न प्रतयोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले नगद रु १२ लाख ५० हजार र उपविजेता टिमले रु छ लाख २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न क्रण्डै रु ८० लाख लाग्ने बताइएको छ ।

यसैबीच क्लबले गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको जानकारी दिएको छ । कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान–प्रदानसमेत गरिएको थियो ।

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!