नोट नोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

हावाहुरी पीडितलाई पोर्तुगलबाट सहयोग

14 May, 2019 00:05 | प्रबास | comments | 18150 Views

गत चैत महिनामा नेपालका बारापर्सालगायत तराईका जिल्लामा आएको आँधीबेहेरी पीडितलाई पोर्तुगलबाट रु एक लाख चवालीस हजार ७८० आर्थिक सहयोग पठाइएको छ । नेपाली सङ्घीय समाज पोर्तुगलको पहलमा प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा सो रकम पठाइएको समाजका पोर्तुगल अध्यक्ष सोमफुरी शेर्पाले जानकारी दिनुभयो ।

adsads

सो आँधीबेहेरीबाट २९ मानिसको निधन, सयौंँ घाइते र करोडौँ धनमाल क्षति भएको थियो ।

एनआरएनए स्विट्जरल्याण्डद्वारा हावाहुरी पीडितलाई ३ लाख ६० हजार सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!