सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

  • सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर
  • सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर
  • सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर
  • सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर
  • सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर
  • सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

हिमाल आरोहीलाई सुरक्षित रहन आग्रह

3 May, 2019 17:58 | कर्पोरेट/पर्यटन | comments | 11100 Views

नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । भारतमा आएको फान समुद्री आँधीको प्रभावले हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै सो आग्रह गरिएको हो ।

adsads

विभागको होटल तथा पर्वतारोहण शाखाले एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

“नेपालका विभिन्न क्षेत्रका भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल गएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने संस्थालाई प्रतिकूल मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित ठाउँमा राख्न आग्रह गर्दछौँ,”–विज्ञप्तिमा भनिएको छ ।

विभागका निर्देशक मीरा आचार्यले तराई तथा पहाडी क्षेत्रमा भिषण हावाहुरी आउनाका साथै पानी पर्न सक्ने भएकाले त्यसबाट जोगिन समेत सबैलाई आग्रह गर्नुभएको छ ।

हिमाल आरोहीको ओइरो- ४८ करोड बढी रोयल्टी सबैभन्दा बढी आरोही भारतका

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सगरमाथाको बाटो पहिल्याउँदै आइसफल डाक्टर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More