हुण्डी कारोबारी आठजनाबिरुद्ध एक अर्ब २८ करोड ४२ को मुद्दा

20 August, 2019 18:33 |अर्थ | comments | 13350 Views

    गत असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका ५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनाबिरुद्ध एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठोरले दिएको जानकारी अनुसार अभियुक्तहरुमाथि अनुसन्धानका क्रममा एक वर्षमा उक्त रकम बराबरको कारोवार गरेको पाइएपछि विगोसहित बैंक वित्तीय संस्था तथा संगठित अपराध मुद्दामा अदालत पेश गरिएको हो ।

    adsads

    मुद्दा दायर गरिएकामा छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज ६ का राकेशकुमार सिंह, भारत मोतिहारीका सुनिल प्रसाद, विन्दवासिनीका सुजित कुमार, वीरगञ्ज ६ गहवाका चन्दन र पसल सञ्चालक कन्हैया साह सोनार रहेका छन् । पसलका सञ्चालक कन्हैया भने फरार छन् ।

    आठजना हुण्डी कारोबारीमाथि चार अर्ब १६ करोडको मुद्दा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!