हुम्लामा हिमपातका कारण अत्यधिक चिसो

22 February, 2017 10:00 |जन सरोकार , वातावरण /स्वास्थ्य | comments | 14700 Views

    download-1हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

    adsads

    उत्तरी भेगका जनता सदरमुकामसम्म आउन नसक्ने भएका छन् । स्थानीय बासिन्दा हिमपातले यहाँको बालीनाली सप्रने भएपछि यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् । कात्तिकदेखि हिमपात नहुँदा यहाँका खानेपानीका मुहानहरु पनि सुक्दै गएका छन् । रासस

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!