हुवावेको फाइब–जीहुवावेको फाइब–जी

  • हुवावेको फाइब–जी
  • हुवावेको फाइब–जी
  • हुवावेको फाइब–जी
  • हुवावेको फाइब–जी
  • हुवावेको फाइब–जी
  • हुवावेको फाइब–जी

हुवावेको फाइब–जी स्मार्टफोनको बिक्री शुरु

26 July, 2019 23:40 |सूचना/प्रविधि | comments | 28950 Views

    हुवावेको फाइब–जी चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ ।

    adsads

    हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) ले चीनमै ५जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताउनुभयो । बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन ९८० चिपसेट रहेको छ । हुवावेले नयाँ स्मार्टफोनको माग हुन थालिसकेको जनाएको छ । शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ । यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुँदैछ ।

    शुक्रबार हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्टस्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ । स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ ।

    हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    हुवावेको फाइब–जी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    धितोपत्र बजार

    फेसबुक

    धितोपत्र बजार

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!