हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धिहुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

  • हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि
  • हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि
  • हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि
  • हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि
  • हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि
  • हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

हुवावेको हार्मोनीओएस सार्वजनिक

9 August, 2019 17:25 |विश्व समाचार , सूचना/प्रविधि | comments | 33450 Views

    हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

    चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो ।

    adsads

    यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो ।

    विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ ।

    हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन् । हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याएको बताउनुभयो ।

    हुवावेको फाइब–जी स्मार्टफोनको बिक्री शुरु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!