बस दुर्घटनामा नौ जनाको मृत्यु बस दुर्घटनामा नौ जनाको मृत्यु

  • बस दुर्घटनामा नौ जनाको मृत्यु
  • बस दुर्घटनामा नौ जनाको मृत्यु
  • बस दुर्घटनामा नौ जनाको मृत्यु
  • बस दुर्घटनामा नौ जनाको मृत्यु
  • बस दुर्घटनामा नौ जनाको मृत्यु

हेटौंडा–नारायणगढ सडकखण्डमा बस दुर्घटना, नौ जनाको मृत्यु: ३२ जना घाइते

31 July, 2016 10:39 | जन सरोकार , मुख्य समाचार | comments | 204150 Views
 बस दुर्घटनामा नौ जनाको मृत्यु
मकवानपुर

काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।

मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन ।मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  

प्युठानमा बाढी पहिरोबाट मृत्यु हुनेको सङख्या ३८ पुग्यो 

इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बस दुर्घटनामा नौ जनाको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जापान

फेसबुक

जापान

ट्वीटर

सामाजिक सञ्जाल

More