होन्डुरसमा बिमान दुर्घटना : पाँच जनाको मृत्यु होन्डुरसमा बिमान दुर्घटना : पाँच जनाको मृत्यु

  • होन्डुरसमा बिमान दुर्घटना : पाँच जनाको मृत्यु

होन्डुरसमा बिमान दुर्घटना : पाँच जनाको मृत्यु

19 May, 2019 16:30 | विश्व समाचार | comments | 17250 Views

होन्डुरसमा बिमान दुर्घटना : पाँच जनाको मृत्यु

होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो ।

adsads

मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहनुभएको छ । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर टाढाको अर्को शहर ट्रुजिल्लोतर्फ गइरहेको थियो ।

अमेरिकामा विमान दुर्घटना : १६ को मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
होन्डुरसमा बिमान दुर्घटना : पाँच जनाको मृत्यु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!