झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ

  • झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ
  • झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ
  • झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ
  • झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ
  • झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ

१२ वर्षीया छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

13 November, 2019 15:28 | जन सरोकार | comments | 19500 Views

चितवनको माडी नगरपालिकाका एक शिक्षकले आफ्नै विद्यालयकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । समाचार अनुसार माडी–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

यस बारेमा जानकारी दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले विकलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
झारफुकको निहुँमा किशोरी बलात्कृत, तीन महिनाको गर्भ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More