११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना
  • ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

22 August, 2019 14:16 | जन सरोकार | comments | 15450 Views

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीस्थित गौरीगंगा नगरपालिका ९ बस्ने २२ वर्षीय मिलन देवललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

देवलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ads ads

यसै बीच बाँकेको खजुरा गाउँपालिका ३ बस्ने ६२ वर्षीय नर बहादुर खत्री सोही स्थित सडकको नालीमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई १२ वर्ष कैद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More