सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

  • सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा
  • सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा
  • सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा
  • सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा
  • सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा
  • सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारकाे तयारी

15 May, 2019 12:20 | पत्रपत्रिका | comments | 12300 Views

यी जिल्लामा सहसचिव र एसपी : पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा

सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

adsads

ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन् ।हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ ।

यी जिल्लामा सहसचिव र एसपी

पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा

सहसचिवको दरबन्दी स्वीकृत भएपछि एसपी पनि खटाइने

१९ सहसचिवको दरबन्दी स्वीकृत भएपछि प्रहरीबाट एसपीलाई खटाउने गृहको तयारी छ । साबिकमा र हाल दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव र एसपीलाई खटाउन लागिएको गृहका सहसचिव केदारनाथ शर्माले बताए । विगतमा तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिव र एसपी खटाउने निर्णय भएको थियो ।

आजको नयाँ पत्रिकामा खबर छ ।

३६ सहसचिवको सरुवा तथा पदस्थापन (सूचीसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!