२६४३ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुँदै २६४३ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुँदै

  • २६४३ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुँदै

२५६३ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुँदै

13 May, 2019 15:04 | प्रबास | comments | 30450 Views

२६४३ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुँदै

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका – २५६३ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडो स्थित डेनभर डाउनटाउनमा शान्ति पदयात्रा कार्यक्रम हुने भएको छ । कोलोराडोमा सक्रिय सबै संघ संस्थाको आयोजनामा, बुद्धको जन्मभूमि नेपाल हो भन्ने विश्वलाई चिनाउन तथा गौतम बुद्धको शान्ति सन्देश संसार भर फैलाउन शान्ति पदयात्राका कार्यक्रमको आयोजना गरिएको हो ।

adsads

यहि मे १८ तारिक शनिबार बिहान १०:३० बजे डेनभर डाउनटाउन स्थित सिभिक सेन्टर पार्कबाट शुरु हुने शान्ति पदयात्रा डाउन टाउनको १६ स्ट्रिट महल परिक्रमा गरि पुन: सिभिक सेन्टर पार्कमा आई कार्यक्रम सम्पन्न गरिने सञ्जय शाक्यले बताएका छन् ।

आयोजक संघ संस्थाका पदाधिकारीहरुले संचारका बिभिन्न माध्यमहरुबाट कोलोराडोमा बसोबास गर्ने सम्पूर्ण नेपाली, नेपाली भाषी भुटानी, बिभिन्न राष्ट्रबाट कोलोराडोमा आई बसोबास गरिरहेका बौद्ध धर्मालम्बी, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाउन अनुरोध गरेका छन् । उनीहरुले सहभागीहरुलाई नेपालको झण्डा, बुद्धको तस्विर, ब्यानर, प्रतिमा, ध्वजा पतंगा, बुद्धका महाहबाणीहरु संगेटिएको प्लेकार्ड सहित उपस्थित हुन आग्रह गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२६४३ बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा हुँदै

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

फेसबुक

११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!