३० वर्षसम्म खाना नखाई बाँँच्न सक्ने यस्तो अनौठो प्राणी

24 March, 2019 15:48 | बिचित्र | comments | 24750 Views

वाटर बिएर नामक यस प्राणी दुनियाँकै सबैभन्दा अजिव जीव हो । देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता झनै अकल्पनीय छ ।

adsads

यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए । पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत सावित गरिदिनेछ ।

वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । यो जीवको नाम वाटर रिज हो । यो जीव ब्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा सजिलैसँग बाँच्न सक्नेछ । कुनै पनि चिज नखाइकन यो जीव ३० वर्षसम्म बाँच्न सक्दछ । यतिमात्र होइन, यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ ।

समुद्रमा पाइने यो जीव समुद्रको पिँधमा पनि बस्न सक्छ र यसलाई पानीको चापले पनि कुनै असर गर्दैन ।
(एजेन्सी)

जल र ऊर्जा प्राणी जगतका लागि अपरिहार्य

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

फेसबुक

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!