९५ जना अमेरिकी युवतीलाई पछिपार्दै सुजिताले जितिन उच्च टाइटल

11 November, 2019 14:12 |प्रबास | comments | 13500 Views

    अमेरिका निवासी नेपाली युवती सुजिता बस्नेतले ९५ जना अमेरिकी युवतीहरुलाई पछिपार्दै मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटल र पिपुल च्वाइस अवार्ड जितेकी छिन् । सन् १९५२ देखि हरेक बर्ष मिस मेरिल्याण्ड युएसए आयोजना हुँदै आएको छ ।

    adsads

    पहिलो मिस नेपाल अमेरिका बनेकी सुजिता बस्नेतले मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्नका लागि आयोजित मिस मेरिल्याण्ड युएसएमा यसपटक ९५ जना अमेरिकन युवतीहरुलाई पछि पारेर सुजिताले पिपुल च्वाइस अवार्ड समेत जितेकी छिन् ।

    सुजिताले सन् २०११ मा पहिलो मिस नेपाल युएससए जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More