राजनीति

प्रचण्ड-नेपाल समूहले शंकर पोखरेल र पृथ्वी सुब्बा गुरूङलाई प्रदेश इञ्चार्जबाट हटायो

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इञ्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री एवं इञ्चार्ज पृथ्वी सुब्बा गुरूङलाई प्रदेश इञ्चार्ज हटाएर आफू पक्षकालाई तोकेको छ ।

सोमबार पेरिसडाँडामा रहेको तत्कानीन माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको सो समूहकोा नेकपा स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवालीलाई र गण्डकी प्रदेशको इन्चार्ज रहेका पृथ्वी सुब्बा गुरूङलाई हटाएर देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ ।

बैठकले गण्डकी प्रदेश सहइन्चार्ज तुल बहादुर गुरूङलाई तोकेको छ भने प्रदेश सचिवको जिम्मेवारी श्रीमाया थकालीलाई दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.