जापान

बुद्धिमणि कँडेलको अध्यक्षतामा काँडेबास सेवा समाज जापानको नयाँ नेतृत्व

काँडेबास सेवा समाज जापानले बुद्धिमणि कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति तय गरेको छ । जनवरी १ मा सम्पन्न समाजको तेस्रो महाधिवेशन तथा ५औ साधारणसभो शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

आफ्नो गाउँ आफैं बनाउँ भन्ने मुल नाराकासाथ टीकाराम शर्माको अध्यक्षतामा कामातास्थित बिन्दी रेस्टुरेन्टमा सम्पन्न साधारणसभाले बिपिन कँडेल र झबिन्द्र कँडेललाई उपाध्यक्ष तथा बलबहादुर केसी (बिपीन)लाई सचिवमा चयन गरेको छ भने रामु शर्मा गौतमलाई सहसचिव, गोमबहादुर बुढाथोकीलाई कोषाध्यक्षमा चयन गरेको छ ।

साधारणसभाले राधिका साप्कोटा, कर्ण बहादुर केसी, सुवास कँडेल, लक्ष्मण चालीसे, छबीलाल शर्मा, झम बहादुर दर्लामी, खिमलाल कँडेललाई सदस्यमा चयन गरेको छ ।

समाजको सल्लाहाकारहरुमा नरिनारायण कँडेल, टीकाराम शर्मा, बाबुराम साप्कोटा, टोप बहादुर सलामी, हिमाल कँडेल, शैलेन्द्र कँडेल, मित्र बहादुर बुडाथोकी, कमल कँडेल, दिलु क्षेत्रीलाई चयन गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.