राजनीति

गठबन्धन सरकार समन्वय समितिको बैठक जारी

पाँच दलीय गठबन्धन सरकार सञ्चालनका लागि सहयोग गर्न गठन गरिएको समन्वय समितिको बैठक बालुवाटारमा जारी छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसेको हो ।

बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुनुहुन्छ । बैठकमा राष्ट्रिय साभ निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

आगामी माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ । बैठकमा सत्ता गठनबन्धका राजनीतिक दलका नेताहरु सहभागी रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button