जन सरोकार

फेरि पक्राउ परे अर्का स्वामी : युरोप पठाइदिने भन्दै रकम असुलेको आरोप


टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका शिवानन्द स्वामी बाबाबाट चिनिने दिपक भण्डारीलाई ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । भण्डारीले आफ्नै शिष्यलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका भण्डारीले चेक रिपब्लिक पठाउने भन्दै रकम ठगी गरेको भन्दै विरूद्ध ४ जना शिष्यले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी सहकुल थापाले उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिंदै अरु पनि पीडित हुन सक्ने भएकाले अनुसन्धान गरिरहेको बताउनुभएको छ । छौं’, थापाले भने, ‘

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.