राजनीति

निर्वाचन आयोगमा सर्वदलीय बैठक

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका सबै दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलसँग छलफल हुने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.